२४ बैशाख २०८१, सोमबार

Tag: धीरज दारुका

पत्रकारमाथि एसिड प्रहार

६ कात्तिक, पर्सा ।  वीरगञ्जबाट प्रकाशन हुने ‘बाइपास’ दैनिक पत्रिकाका प्रकाशक– सम्पादक धीरज दारुकामाथि आज अपराह्न एक महिलाले एसिड प्रहार गरेकी छन् । वीरगञ्ज महानगरपालिका–१० आदर्शनगरस्थित घरअगाडि उभिएको बेला उहाँमाथि छिमेकमा रहेको घरमा भाडामा बस्दै आएकी मनिता सिंहले दारुकामाथि एसिड फ्याँकेको