२६ बैशाख २०८१, बुधबार

Tag: धितोपत्र सूचीकृत

५ महिनामा ९२ अर्ब ७८ करोड बराबरको धितोपत्र सूचीकृत

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)मा चालु आर्थिक वर्षको मङ्सिर मसान्तसम्म रु ९२ अर्ब ७८ करोड बराबरको थप धितोपत्र सूचीकृत भएका छन् । केन्द्रीय बैंकले आज सार्वजनिक गरेको चालु आवको पाँच महिनाको विवरणअनुसार समीक्षा अवधिमा रु ३५ अर्ब बराबरको