२४ बैशाख २०८१, सोमबार

Tag: धार्मिक पर्यटकीय क्षेत्र

अर्बालाई धार्मिक पर्यटकीय क्षेत्र बनाइने

गण्डकी । दुई शताब्दीभन्दा अघिदेखि अस्तित्वमा आएको पोखरा महानगरपालिका–१३ आर्बास्थित महाप्रभुधाम, मणिद्विपलगायत धार्मिकस्थललाई समेटेर धार्मिक पर्यटकीयको रूपमा विकास गरिने भएको छ । यहाँको पर्याप्त धार्मिकस्थलका प्रचारप्रसार हुन नसकेको अवस्थामा सङ्घ, प्रदेश र स्थानीय तहले धार्मिक पर्यटकीय विकासका लागि ध्यान दिनुपर्ने