१८ बैशाख २०८१, मंगलबार

Tag: धान धितो

धान धितो कार्यक्रमले किसानलाई राहत

३ वैशाख, बुटवल । बुटवल उपमहानगरपालिका– १८ पोखराबारीका कृषक विष्णु गाहाले ३५ क्विन्टल धान धितो राखेर रु ५५ हजार ऋण सापटी लिनुभयो । उहाँले आफूले धानको मूल्य आउनासाथ बिक्री गरेर ऋण तिर्ने सोच बनाउनुभएको छ । त्यस्तै सोही वडा दुबौलीका