२३ बैशाख २०८१, आइतबार

Tag: धादिङको सलाङघाट

धादिङको सलाङघाटमा स्करपियो दुर्घटना हुँदा ५ जना घाइते

धादिङ, १४ कात्तिक । बुटवलबाट काठमाडौँ आउँदै गरेको स्करपियो धादिङको पृथ्वी राजमार्गस्थित सलाङघाटमा दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् । बा १२ च ४४१० नम्बरको स्करपियो सडकबाट खोल्सामा खसेर दुर्घटना भएको र सबै घाइतेको उद्दार गरिएको इलाका प्रहरी कार्यालय