२५ बैशाख २०८१, मंगलबार

Tag: धातामणि पोखरेल

गजल – मनको झरी

यो झरीमा छैन छाता भिज्यो हजुर तन, तिम्रो दु:ख पिडा संझि रुन थाल्यो मन, बगाउला कि यो झरीले तिम्रा सबै रहरहरु, कसो गरी छेकी बचाउं आत्तियो है मन,   भिज्यो हजुर कर्तव्यलाई निभाउने मन, नियन्त्रणको डोरीले नै बांध्यो हजुर तन,