२३ बैशाख २०८१, आइतबार

Tag: धवल शम्मशेर राणा

ओली र राप्रपा महामन्त्री राणाबीच भेटवार्ता, के होला त चुनावी तालमेल ?

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री धवल शम्मशेर राणाबीच भेटवार्ता भएको छ । नेपालगञ्जको स्नेहा होटलमा हिजो बिहीबार राति दुई नेताबीच भेटवार्ता भएको हो । महामन्त्री राणा नेपालगञ्ज