४ जेष्ठ २०८१, शुक्रबार

Tag: धर्मेन्द्र र हेमन्त

विप्लवको पार्टीवाट पदमुक्त भएका धर्मेन्द्र र हेमन्तद्वारा नयाँ पार्टी घोषणाको तयारी

काठमाडौँ । नेत्रविक्रम चन्द ‘विप्लव’ को नेतृत्वमा रहेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) वाट पदमुक्त भएका पार्टी सचिवालय सदस्यहरु धर्मेन्द्र बास्तोला (कञ्चन) र हेमन्त प्रकाश वली (सुदर्शन) ले नयाँ पार्टी घोषणाको तयारी गरेका छन् । पदमुक्त भएका धर्मेन्द्र र हेमन्त पक्षको