२४ बैशाख २०८१, सोमबार

Tag: धर्मदेवी नगरपालिका

संखुवासभामा ट्र्याक्टर दुर्घटना : चालकको मृत्यु

किमाथाङ्का । संखुवासभाको धर्मदेवी नगरपालिका–१ तीनजुरेमा ट्र्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा तेह्रथुम लालीगुराँस नगरपालिका -१ घुर्मुसेका ३७ वर्षीय रमेश दाहाल रहेको ट्राफिक प्रहरी प्रमुख मानबहादुर खत्रीले जानकारी दिए । आज बिहान करिब ५ बजे टुटेदेउरालीबाट