२४ बैशाख २०८१, सोमबार

Tag: धरापमा रहेको तातोपानी साना जलविद्युत् आयोजना

म्याग्दीको नारच्याङमा रहेको तातोपानी साना जलविद्युत् आयोजना बेवास्ताको शिकार

भाद्र २६, म्याग्दी | अन्नपूर्ण गाउँपालिका– ४ नारच्याङको धरापमा रहेको तातोपानी साना जलविद्युत् आयोजना बेवास्ता र लापर्बाहीको शिकार बनेको छ । नेपाल विद्युत् प्राधिकरण तथा जिल्लाका सरोकारवालाको बेवास्ता र कर्मचारीको लापर्बाहीका कारण जिल्लाकै एक मात्र आयोजना लथालिङ्ग बनेको हो ।