२० बैशाख २०८१, बिहिबार

Tag: धम्कीपूर्ण कूटनीति

अमेरिकाले नेपालमाथि दिएको ‘धम्कीपूर्ण कूटनीति’ को हामी प्रतिरोध गर्छौं : चीन

काठमाडौं । उत्तरको छिमेकी मित्रराष्ट्र चीनले अमेरिकाले नेपालमाथि धम्कीपूर्ण कुटनीति शुरू गरेकोमा यस्तो दबाबमूलक कूटनीतिलाई चीनले सहेर नबस्ने भन्दै प्रतिरोध गर्ने चेतावनी दिएको छ । नेपालमा अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) लाई पारित गर्न अमेरिकाले लिएको चासोलाई चीनले