२७ बैशाख २०८१, बिहिबार

Tag: धनवीर राजवंशी

रकम भुक्तानीका लागि धाउँदाधाउँदै मृत्यु

सुरुङ्गा, ३० भदौ । वैराती बजार टहरा निर्माण समितिका अध्यक्ष धनवीर राजवंशीको मृत्यु भएपछि उनको परिवारलाई गौरादह नगरपालिकाले पाँच लाख रुपैयाँ क्षतिपूर्ति दिएको छ । नगरपालिकामा पर्ने वैराती बजार टहरा निर्माणको काम सम्पन्न गरेर रकम भुक्तानीका लागि पटकपटक नगरपालिका धाए