४ जेष्ठ २०८१, शुक्रबार

Tag: धनबहादुर बुढा

एकीकृत समाजवादीले जोशी र बुढालाई सरकारमा पठाउने

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) सरकारमा सहभागी हुने भएको छ । एकीकृत समाजवादीले नयाँ मन्त्रीमण्डलमा दुई जना मन्त्री सहभागी गराउने भएको हो । एकीकृत समाजवादी पार्टीबाट भानुभक्त जोशी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री र धनबहादुर बुढा सहरी विकास मन्त्री