२५ बैशाख २०८१, मंगलबार

Tag: धनञ्जय रेग्मी

सर्वोच्चद्वारा पर्यटन बोर्डका सीइओ रेग्मीलाई निलम्बन नगर्न आदेश

काठमाडौं । सर्वाेच्च अदालतले नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) धनञ्जय रेग्मीलाई निलम्बन गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ । आज बुधबार सर्वोच्चका न्यायाधीश दीपककुमार कार्कीको एकल इजलासले पर्यटन बोर्डका सिइओ रेग्मीलाई निलम्बन गर्ने निर्णय