२० बैशाख २०८१, बिहिबार

Tag: धज्जी उडाउँदै

स्थानीय निर्वाचन आचारसंहिताको धज्जी उडाउँदै प्रधानमन्त्री देउवा

काठमाडौं । स्थानीय तह निर्वाचन आचारसंहिता प्रधानमन्त्री शेरबहादुर देउवाबाटै उल्लंघन भएको भन्दै उनको चर्काे आलोचना भइरहेको छ । प्रधानमन्त्री देउवा, गृहमन्त्री बालकृष्ण खाँडलगायतका सरकारका मन्त्रीहरूले एकपछि अर्को गर्दै आचारसंहिता उल्लंघन गर्दा पनि निर्वाचन आयोग मुकदर्शकजस्तै बनेको छ । संवैधानिक निकायका