१० जेष्ठ २०८१, बिहिबार

Tag: द्विविधामा नपर्नुहोस्

भरतपुरमा रेनुको टिमको जित सुनिश्चित छ, द्विविधामा नपर्नुहोस् : शंकर भण्डारी

काठमाडौं । पूर्वमन्त्री समेत रहेका नेपाली कांग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारीले चितवनको भरतपुर महानगरपालिकाकी सत्ता गठबन्धनको तर्फवाट मेयरको साझा उम्मेदवार बनेकी रेनु दाहालको जित सुनिश्चित भएको बताएका छन् । पाँच दलीय सत्ता गठबन्धनको आज चितवनको भरतपुरमा आयोजना गरेको संयुक्त चुनावी