२१ बैशाख २०८१, शुक्रबार

Tag: द्वन्द्व निर्देशक राजेन्द्र खड्गी

द्वन्द्व निर्देशक राजेन्द्र खड्गी पक्राउ

२५ माघ, काठमाण्डौ । चर्चित द्वन्द्व निर्देशक राजेन्द्र खड्गीलाई मानव तस्करीको अभियोगमा प्रहरीले पक्राउ गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले विहीबार ठमेलवाट खड्गीलाई नियन्त्रणमा लिएको हो । विभिन्न व्यक्तिलाई मोटो रकम असुलेर गैरकानुनी तरिकाले दक्षिण कोरिया पठाएको