१० जेष्ठ २०८१, बिहिबार

Tag: दोस्रो दिन

छठ पर्वको दोस्रो दिन आज ‘खरना’ गरी मनाइँदै

काठमाडौँ । हिजो शुक्रबारबाट सुरु भएको यस वर्षको छठ पर्वको दोस्रो दिन आज खरना गरी मनाइँदै छ । आज श्रद्धा, निष्ठा र लोकआस्थाको पर्व छठका ब्रतालुले आज पर्वको दोस्रो दिन ‘खरना’ विधिको तयारी गरेका छन् । हिजो ‘नहाय–खाय’ विधिबाट पर्व