२४ बैशाख २०८१, सोमबार

Tag: दोस्रो कार्यकाल

शहबाज सरिफ दोस्रो कार्यकालका लागि पाकिस्तानको प्रधानमन्त्री निर्वाचित

इस्लामावाद, पाकिस्तान । पाकिस्तानी राजनीतिमा गठबन्धन सरकारको नेतृत्व गर्दै पूर्वप्रधानमन्त्री शहबाज सरिफ पाकिस्तानको राष्ट्रिय सभा (नेशनल एसेम्ब्ली) बाट दोस्रो कार्यकालका लागि प्रधानमन्त्री निर्वाचित भएका छन् । पाकिस्तान मुस्लिम लिग–नवाज (पीएमएल–एन) का अध्यक्ष तथा नवगठित आठ दलीय गठबन्धनका नेता सरिफलाई दोस्रो