१४ बैशाख २०८१, शुक्रबार

Tag: दोस्रोपटक स्थगित

माओवादीको जारी केन्द्रीय समिति बैठक दोस्रोपटक भोलिसम्म स्थगित

काठमाडौं । सत्तासाझेदार दल नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समितिको बैठक स्थगित भएको छ । आज बुधबार १ बजेका लागि पूर्व निर्धारित माओवादीको जारी केन्द्रीय समिति बैठक दोस्रोपटक भोलि बिहीबार ११ बजेसम्म स्थगित भएको हो । हिजो पनि बस्ने भनिएको