१४ बैशाख २०८१, शुक्रबार

Tag: दोस्रोपटक आमनेसामने

काठमाडौँ क्षेत्र नं ४ : गगन र राजन दोस्रोपटक आमनेसामने

काठमाडौँ । प्रतिनिधिसभा र प्रदेशसभा चुनाव नजिकिँदै जाँदा नेता–कार्यकर्ताहरू प्रचार–प्रसार तथा घरदैलो कार्यक्रममा व्यस्त छन् । विभिन्न योजना तथा कार्यक्रम सुनाएर मतदाता रिझाउने र मत माग्ने क्रम चलिरहेको छ । निकै चासोका साथ हेरिएको काठमाडौँ क्षेत्र नं ४ मा प्रतिनिधिसभातर्फ