२० बैशाख २०८१, बिहिबार

Tag: दोब्बर मत

केशव स्थापित भन्छन्- गठबन्धनभन्दा दोब्बर मत ल्याएर जित्छु

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेवाट केशव स्थापितले आफ्नो उम्मेदवारी दर्ता गरेका छन् । काठमाडौँको राष्ट्रियसभा गृहस्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर एमालेवाट काठमाडौंको मेयरमा उनले उम्मेदवारी दर्ता गरेका हुन् । एमालेबाट काठमाडौँ महानगरमा उम्मेदवारी दर्ता गराएका