१३ जेष्ठ २०८१, आइतबार

Tag: दैनिक ५ लाखलाई खोप लगाउने योजना

दैनिक ५ लाखलाई खोप लगाउने योजना छ : राज्यमन्त्री श्रेष्ठ

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठले दैनिक ५ लाखलाई कोरोना भाइरस (कोभिड-१९) बिरुद्धको खोप लगाउने योजना सरकारको भएको बताएका छन् । प्रतिनिधिसभा, शिक्षा तथा स्वास्थ्य समितिको आजको बैठकमा उनले दैनिक ३ लाख व्यक्तिले कोरोनाविरुद्धको खोप लगाइरहेको जानकारी दिए