२४ बैशाख २०८१, सोमबार

Tag: दैनिक साढे ५ किलोमिटर

दैनिक साढे ५ किलोमिटर सडक निर्माण गरिएको छ : प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले दैनिक साढे ५ किलोमिटर सडक निर्माण गरिएको बताएका छन् । नयाँ वर्ष २०७८ सालको अवसरमा आज प्रधानमन्त्री कार्यालय सिंहदरबारबाट देशबासीलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।