२२ बैशाख २०८१, शनिबार

Tag: देश बर्बाद

ओलीको आरोप : अपराधी गठबन्धनले देश बर्बाद बनाउँदैछ

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अपराधी गठबन्धनले देश बर्बाद बनाउँदै गरेको भनेर आक्रोश व्यक्त गरेका छन् । उनले सांकेतिक रुपमा सत्ता गठबन्धलाई ‘अपराधी गठबन्धन’ को संज्ञा दिएका हुन् । आज आइतबार नेपाल राष्ट्रिय शिक्षक