२४ बैशाख २०८१, सोमबार

Tag: देश छाडेर भागे

अन्तत: देश छाडेर भागे श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षे

काठमाडौं । अन्तत: श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षे देश छाडेर भागेका छन् । उनी सैनिक विमान चढेर भागेका हुन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले राजापाक्षे भागेको खबर प्रकाशित गरेका छन् । प्रदर्शनकारीले राष्ट्रपति निवास कब्जा गरेपछि राष्ट्रपति राजपक्षे केही दिनदेखि देश छाडेर भाग्न