२२ बैशाख २०८१, शनिबार

Tag: देशलाई सही दिशा

देशलाई सही दिशामा लैजान कांग्रेस कटिबद्ध रहेको छ : महामन्त्री शर्मा

चितवन । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले देशलाई सही दिशामा लैजान कांग्रेस कटिबद्ध रहेको बताएका छन् । आज यहाँ पत्रकारहरुसँग कुराकानी गर्दै उनले कांग्रेस र सरकारको ध्यान अहिले निर्वाचनमार्फत देशलाई सही दिशामा लैजान केन्द्रित भएको बताएका हुन् । महामन्त्री शर्माले