४ जेष्ठ २०८१, शुक्रबार

Tag: देशलाई एकताबद्ध

एमाले, देशभक्त, सुशासन, शान्ति र सद्भाव को निम्ति काम गर्ने पार्टी : ओली

असोज १, भक्तपुर । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई एकताबद्ध बनाएर लैजानुको विकल्प नभएको बताएका छन् । सूर्यविनायक नगरपालिका–४ दधिकोटमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले सबै जातजाति, भाषाभाषी भएको मुलुकमा सबै समुदायलाई एकताबद्ध बनाएर अगाडि