१४ बैशाख २०८१, शुक्रबार

Tag: देशको अर्थतन्त्र

देशको अर्थतन्त्र सुधारोन्मुख अवस्थामा छ : अर्थमन्त्री महत

मनहरी, मकवानपुर । अर्थमन्त्री एंव नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले देशको अर्थतन्त्र सुधारोन्मुख अवस्थामा रहेको बताएका छन् । हेटौँडामा नेपाली कांग्रेस मकवानपुरको प्रथम जिल्ला सम्मेलनमा उनले ब्याजदर घट्दो क्रममा रहेकाले निर्धक्कपूर्वक लगानी गर्न आग्रह गरे । मन्त्री महतले अहिले