२२ बैशाख २०८१, शनिबार

Tag: देशकै ठूलो पार्टी

‘४ महिनापछि नेकपा (एकीकृत समाजवादी) देशकै ठूलो पार्टी बन्छ’

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का नेताहरुले ४ महिनाभित्र देशकै ठूलो पार्टी बन्ने दाबी गरेका छन् । माधव नेपाल नेतृत्वको सो दल दर्ताको सनाखत सकिएको छ । नेकपा एमालेबाट फुटेर नेपाल लगायतका नेताहरुले अलग दल नेकपा (एकीकृत समाजवादी) दर्ताका लागि