२५ बैशाख २०८१, मंगलबार

Tag: देवेन्द्र खड्का

हुम्लामा लडेर प्रहरी हवल्दारको मृत्यु

सिमकोट । हुम्ला जिल्लाको चङ्खेली गाउँपालिकास्थित मेल्छाम प्रहरी चौकीमा कार्यरत हवल्दार देवेन्द्र खड्काको माथिबाट खसेको ढुङ्गा छल्न खोज्दा लडेर मृत्यु भएको छ । गत पुस २८ गते सुरक्षा गस्तीमा गएको बेला माथिबाट आएको ढुङ्गा छल्न खोज्दा लडेर गम्भीर घाइते भएका