१४ बैशाख २०८१, शुक्रबार

Tag: देउसी–भैलो

देउसी भैलोमा तामाङ सेलो, नेवारी र साकेला नाच

गलकोट, बागलुङ । बागलुङमा तिहारको अवसरमा देउसी भैलोको रौनकता छ । तिहारमा खेलिने देउसी भैलोका गीत गाउँ–गाउँमा गुन्जिरहेका छन् । बागलुङ बजारका चोक–चोकमा देउसी भैलोका गीत गुन्जिरहेका छन् । पछिल्लो समय देउसी भैलोमा पश्चिमा संस्कृति भित्रिएसँगै देउसी भैलोको मौलिकता हराउँदै