२१ बैशाख २०८१, शुक्रबार

Tag: देउवालाई देवत्वकरण

देउवालाई देवत्वकरण गर्न बनाएको भिडियोप्रति काँग्रेस प्रवक्ताको नै आपत्ति

काठमाडौँ । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्री शेरबहादुर देउवाको सचिवालयको गम्भीर ध्यानाकर्षण गराएका छन् । प्रधानमन्त्री देउवालाई देवत्वकरण गर्न भिडिओ बनाउँदै सार्वजनिक गर्न थालेपछि काँग्रेस प्रवक्ताले नै आपत्ति जनाएका हुन् । देउवाको सचिवालयले प्रधानमन्त्रीको सकारात्मक कुराहरूको भिडिओ भन्दै सार्वजनिक