४ जेष्ठ २०८१, शुक्रबार

Tag: देउवाको प्रस्ताव

ओलीलाई देउवाको प्रस्ताव : सबैको सहमतिमा एमसीसी अनुमोदन गरौँ

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सबैको सहमतिमा अनुमोदन गर्ने प्रस्ताव राखेका छन् । आज शुक्रबार राती ओलीको निजी निवास बालकोटमा प्रधानमन्त्री देउवा र अध्यक्ष ओलीबीच भएको