२५ बैशाख २०८१, मंगलबार

Tag: देउवाको निर्णयले ओली हेरेको हेर्‍यै

देउवा सरकारद्वारा ओली सरकारले नियुक्त गरेका सबै राजदूतको पद चट्

काठमाडौँ । देउवा सरकारले ओली सरकारले राजनीतिक नियुक्तिका आधारमा नियुक्त गरिएका सबै राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको छ । देउवा सरकारको यो निर्णयसंगै पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली हेरेको हेर्‍यै भएका छन् । मन्त्रिपरिषद्को आजको बैठकले