२६ बैशाख २०८१, बुधबार

Tag: दूध चिया

यस्ता छन् खाली पेटमा दूध चिया पिउदाको बेफाइदाहरु

बिहान ओछ्यानमै चिया पिउने त नेपालीको चलन नै बनेको छ । कतिपय त चिया नपिई नित्यकर्म गर्न सक्दैनन् । चिया धेरै नेपालीले पिउने पेय पदार्थमा पर्छ । अधिकांश नेपालीले बिहान चिया पिउछन् । के बिहान खाली पेटमा चिया पिउनु राम्रो