२३ बैशाख २०८१, आइतबार

Tag: दूतावास

अलपत्र नेपालीलाई फर्काउन सक्रिए भए दूतावास

काठमाडौँ, २३ जेठ । सरकारले विदेशमा अलपत्र नेपालीलाई स्वदेश फर्काउने प्रक्रिया थालेसँगै प्रमुख रोजगार गन्तव्य मुलुकमा रहेका नेपाली नियोगले तयारी तीव्र पारेका छन् । सरकारले १५ वटा प्राथमिकताको आधार तय गरेर उनीहरुलाई पहिलो चरणमा स्वदेश फर्काउने तयारी थालेको छ ।