२२ बैशाख २०८१, शनिबार

Tag: दुुर्घटना

चालककै कारण दुुर्घटना बढ्दो

पाल्पा, २२ पुस । जिल्लामा ट्राफिक नियम पालन नगरी सवारीसाधन सञ्चालन गर्ने बढी देखिएका छन् । ट्राफिक नियम नियम विपरीत सवारी सञ्चालन गर्दा दुर्घटना बढेको देखिएको छ । चालकका कारण जिल्लामा ७० प्रतिशत दुर्घटना भएका छन् । चालकले मदिरा सेवन