१४ बैशाख २०८१, शुक्रबार

Tag: दुवै चालकको मृत्यु

झापामा मोटरसाइकल जुध्दा दुवै चालकको मृत्यु, एक जना घाइते

बनियानी । झापाको मेचीनगर नगरपालिकामा शुक्रबार राति मोटरसाइकल एकापसमा जुध्दा दुई जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा परी एक घाइते भएका छन् । मेची राजमार्गअन्तर्गत मेचीनगर–१२ स्थित पिपलडाँगीमा शुक्रबार राति ११ः२५ बजे उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको प्र १–०१–०१४ र