१४ बैशाख २०८१, शुक्रबार

Tag: दुलही झै सिंगारियो

छठ पर्वको रौनकले दुलही झै सिंगारियो जनकपुर (फोटो फिचर)

जनकपुर । छठ पर्वको रौनकले जनकपुर दुलही झै सिंगारिएको छ । छठका अवसरमा जनकपुरधामको गङ्गा सागर, धनुष सागर लगायतका जलाशय र कुण्ड दुलही झै सिंगारिएको हो । छठ पर्वको मुख्य दिन बुधबार साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अघ्र्य दिइँदैछ