२१ बैशाख २०८१, शुक्रबार

Tag: दुर्लभ थापालाई हराएर देखाउनुस्

महेश बस्नेतलाई देउवाको चुनौती : दुर्लभ थापालाई हराएर देखाउनुस्

भक्तपुर । प्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पूर्वमन्त्री एवं भक्तपुरका नेकपा एमालेका सांसद महेश बस्नेतलाई दुर्लभ थापालाई हराएर देखाउन चुनौती दिएका छन् । भक्तपुरको सूर्यविनायक नगरपालिका-५ को वडा अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले २०७४ सालमा