२० बैशाख २०८१, बिहिबार

Tag: दुर्धटना

काठमाडौंबाट अर्घाखाँचीतर्फ गईरहेको बस धादिङको फिस्लिङबाट त्रिशुली नदीमा खस्यो

१३ मंसिर, धादिङ । काठमाडौंबाट अर्घाखाँचीतर्फ गइरहेको बस केहीबेर अघि पृथ्वी राजमार्गमा पर्ने धादिङको फिस्लिङबाट त्रिशुली नदी खसेको छ। प्रत्यक्षदर्शीका जानकारी अनुसार ३ जना यात्रुको जिवितै उद्धार गरिएको छ भने अन्यको उद्धार कार्य भइरहेको छ। उनको अनुसार बस त्रिशुली नदीमा