२१ बैशाख २०८१, शुक्रबार

Tag: दुर्गा चन्द

बैतडीमा ट्रक दुर्घटना : १ जनाको मृत्यु, ५ घाइते

बैतडी । ट्रक दुर्घटना हुँदा बैतडीमा १ जनाको मृत्यु भएको छ भने पाँच घाइते भएका छन् । मृत्यु हुनेमा सुर्नया गाउँपालिका–३ की २५ वर्षीया दुर्गा चन्द रहेकी इलाका प्रहरी कार्यालय पाटनका प्रमुख, प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए । गए