२२ बैशाख २०८१, शनिबार

Tag: दुप्चेश्वर जात्रा

दुप्चेश्वर जात्राको रौनक

त्रिशूली । ऐतिहासिक धार्मिक महत्व बोकेको दुप्चेश्वर महादेवको मन्दिरमा धान्यपूर्णिमाको अवसरमा लाग्ने मेलाको रौनक अझैं छ । धान्यपूर्णिमाको अवसरमा दुप्चेश्वर मन्दिरमा जात्रा चलिरहेको छ । हरेक वर्ष मङ्सिर पूर्णिमा अर्थात् धान्यपूर्णिमाको अवसरमा ठूलो मेला लाग्ने दुप्चेश्वर महादेवको मन्दिरमा यो वर्ष