२५ बैशाख २०८१, मंगलबार

Tag: दुधकोशी नदी

भोजपुरमा दुधकोशी नदीले बगाएर १ जनाको मृत्यु

भोजपुर, जेठ ८ । भोजपुरको आमचोक गाउँपालिका-९ माझखानी बस्ने २१ बर्षीय अशोक श्रेष्ठको दुधकोशी नदीले बगाएर मृत्यु भएको छ । बुधवार बिहान ११ बजे दुधकोशी नदीमा पौडी खेल्न गएका श्रेष्ठ साँझ साढे ५ बजे गोजेपाथर बगरमा मृत फेला परेको भनी