२३ बैशाख २०८१, आइतबार

Tag: दुग्ध

दुग्ध, तरकारी र पशुजन्य उत्पादन भित्र्याउन रोक

सुर्खेत, २ वैशाख । कर्णाली प्रदेश विपद् व्यवस्थापन केन्द्रले अन्य प्रदेशबाट कर्णालीमा भित्रिने दुग्ध, तरकारी तथा पशुपक्षीजन्य उत्पादन भित्र्याउन रोक लगाउने निर्णय गरेको छ । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा आज बसेको बैठकले दूध र दुग्धजन्य पदार्थ, तरकारी, फलफूल