२२ बैशाख २०८१, शनिबार

Tag: दुई पोखरेल

एमालेमा दुई पोखरेलले वरिष्ठ उपाध्यक्ष र महासचिवमा बाजी मार्ने संकेत

सौराहा । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेमा दुई पोखरेलले वरिष्ठ उपाध्यक्ष र महासचिवमा बाजी मार्ने संकेत देखिएको छ । सौराहामा रहेका एमालेका ओलीनिकट एक नेताका अनुसार अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल र महासचिवमा शंकर पोखरेलको नाममा सहमति