१४ बैशाख २०८१, शुक्रबार

Tag: दुई पसलमा क्षति

म्याग्दीको बेनीमा आगलागी : दुई पसलमा क्षति

गलेश्वर । म्याग्दीको सदरमुकाम बेनी बजारमा आगलागी हुँदा दुई पसल जलेर पूर्ण रूपमा नष्ट भएका छन् । बेनी नगरपालिका–८ स्थित न्यूरोडमा अवस्थित रघुगङ्गा डेरी र नयन स्टोर्समा आज विहान आगलागी भएको हो । आगलागीबाट मानवीय क्षति भएको छैन । नेपाली