२२ बैशाख २०८१, शनिबार

Tag: दुई दलीय व्यवस्था

माओवादीलाई सिध्याएर विदेशीले नेपालमा दुई दलीय व्यवस्था ल्याउन चाहेका छन् : प्रचण्ड

विराटनगर । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘विदेशी शक्ति’हरू नेपालमा दुई दलीय व्यवस्था ल्याउन लागि परेको दाबी गरेका छन् । आज आइतबार विराटनगरमा आयोजित पार्टीको प्रदेश-१ स्तरीय प्रशिक्षण कार्यक्रममा बोल्दै प्रचण्डले माओवादीलाई सिध्याएर दुई दलीय