२३ बैशाख २०८१, आइतबार

Tag: दुई तिहाइ बहुमत

घनश्यामको प्रतिवेदन : वाममोर्चा बने दुई तिहाइ बहुमत आउने

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का नेता घनश्याम भुसालले आगामी निर्वाचनमा वाममोर्चा बनाएर गए संघीय संसद्को प्रत्यक्षतर्फको १६५ मध्ये १५० सिटसम्म जित्न सकिने प्रतिवेदन पेस गरेका छन् । स्थायी कमिटी बैठकमा आफ्नो प्रस्ताव सहित उनले यस्तो प्रतिवेदन पेस